प्रदेश ३ बाट प्रदेशसभाको अधिवेशन आरम्भ

काठमाडौं । देश संघीय संरचनामा रुपान्तरण भएपछि प्रदेश ३ को प्रदेशसभा पहिलो बैठक बस्दै छ । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने र सभामुख चयनको प्रस्ताव राखिएको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नु हुनेछ । यसअघि हेटौडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यो पटक … Continue reading प्रदेश ३ बाट प्रदेशसभाको अधिवेशन आरम्भ